अग्नि सापकोटाले फिर्ता गरे प्रयोग गरिरहेको सरकारी गाडी 

अग्नि सापकोटाले फिर्ता गरे प्रयोग गरिरहेको सरकारी गाडी 

फरक पत्रिका

बुधबार, असोज २२ २०८२

अग्नि सापकोटाले फिर्ता गरे प्रयोग गरिरहेको सरकारी गाडी 

agकाठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न भनेसँगै उनले गाडी फिर्ता गरेका हुन् ।
सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित