एभरेष्ट महिला भलिबल लिग :सुमित्राको कर्णालीसामू निरीह बन्यो सलिनाको ललितपुर

एभरेष्ट महिला भलिबल लिग :सुमित्राको कर्णालीसामू निरीह बन्यो सलिनाको ललितपुर

फरक पत्रिका

बुधबार, असोज १६ २०८१

एभरेष्ट महिला भलिबल लिग :सुमित्राको कर्णालीसामू निरीह बन्यो सलिनाको ललितपुर

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ ।

कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको थियो ।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित