स्वास्थ्यकर्मीको पद रिक्त भए तत्काल व्यवस्थापन गर्न निर्देशन

स्वास्थ्यकर्मीको पद रिक्त भए तत्काल व्यवस्थापन गर्न निर्देशन

फरक पत्रिका

बिहिबार, पौस २९ २०७८

स्वास्थ्यकर्मीको पद रिक्त भए तत्काल व्यवस्थापन गर्न निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिहरेको भन्दै जनशक्तिको व्यवस्थापन एवं म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको छ।

त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने केन्द्रले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित