इलाम-२ मा उल्टिँदै नतिजा :  एमालेका सुहाङभन्दा ७८० मतले कांग्रेसका डम्बर पछि परे

इलाम-२ मा उल्टिँदै नतिजा :  एमालेका सुहाङभन्दा ७८० मतले कांग्रेसका डम्बर पछि परे

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

इलाम-२ मा उल्टिँदै नतिजा :  एमालेका सुहाङभन्दा ७८० मतले कांग्रेसका डम्बर पछि परे

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गतको मतगणना जारी छ।  फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा एमालेका सुहाङ नेम्वाङ अघि लागेका छन् ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित