इलाम-२ : अघि बढ्दै कांग्रेसका डम्बर, पछ्याउँदै एमालेका सुहाङ

इलाम-२ : अघि बढ्दै कांग्रेसका डम्बर, पछ्याउँदै एमालेका सुहाङ

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

इलाम-२ : अघि बढ्दै कांग्रेसका डम्बर, पछ्याउँदै एमालेका सुहाङ

इलाम । इलाम क्षेत्र नम्बर- २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्।
इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणनामा भईरहेकाे छ । हालसम्म नेपाली कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ १०७२ मत प्राप्त गरेका छन्। उनीहरुबीच मतान्तर ८३ रहेको छ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१३ मत रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित