मुडेमा छुर्पी : वर्षा लागेसँगै घट्यो व्यापार

मुडेमा छुर्पी : वर्षा लागेसँगै घट्यो व्यापार

फरक पत्रिका

आइतबार, साउन १२ २०८२

मुडेमा छुर्पी : वर्षा लागेसँगै घट्यो व्यापार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकास्थित मुडेमा विक्रीका लागि राखिएको छुर्पी । वर्षा लागेसँगै व्यापारमा कमी भएको बताउने यी व्यापारी महिला ग्राहकको पर्खाइमा छुर्पी झुण्ड्याउँदै गरेको देख्न सकिन्छ ।
हिमाली गाउँ मुडे छुर्पीका लागि प्रख्यात मानिन्छ । यहाँ उत्पादित आलु देशभर कहलिएके छ । यहाँको आलुलाई ब्रान्डसमेत बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित