बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध, चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित

बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध, चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित

फरक पत्रिका

शनिबार, असार २१ २०८२

बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध, चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित

सिन्धुपाल्चोक। मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको हो ।

उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने काम भइरहेको सडक विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित