सिन्धुपाल्चोक सेवा समाज युएईमा नयाँ समिति, अध्यक्षमा सुवास

सिन्धुपाल्चोक सेवा समाज युएईमा नयाँ समिति, अध्यक्षमा सुवास

फरक पत्रिका

सोमबार, जेष्ठ २० २०८२

सिन्धुपाल्चोक सेवा समाज युएईमा नयाँ समिति, अध्यक्षमा सुवास

यूएई । सिन्धुपाल्चोक सेवा समाज, युएईको अध्यक्षमा सुवास न्यौपाने ‘काका’ चुनिएका छन् । समाजको पाचौं अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो
समाजको उपाध्यक्षमा कल्पना केसी, सुनिल तामाङ रहेका छन् ।

त्यस्तै महासचिवमा विश्व भूजेल, सचिवमा प्रदीप दाहाल चयन भए । सहसचिवमा सरोज न्यौपाने र जमुना तामाङ चयन हुँदा सविना तामाङ कोषाध्यक्ष र सम्झना गुरुङ सहकोषाध्यक्षमा निर्वाचित भए ।

त्यस्तै सदस्यहरु निम्न छन् ।
सम्झना तामाङ
छिरिङ थोकर
लाल चन्द्र नेपाल (एल.सी)
सुजिना गोले
मिरा सिवाकोटी
प्रकृति स्याबो
गोमा खड्का
सन्जमाया तामाङ
देवेन्द्र नेपाल
सर्मिला कार्की
बसन्त तामाङ
अनिता तामाङ
सुकुमाया तामाङ

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित