सिन्धुपाल्चोकको भोटेकोसीमा हाइड्रोको ढलान भत्कियो, १२ मजदुर फसे

सिन्धुपाल्चोकको भोटेकोसीमा हाइड्रोको ढलान भत्कियो, १२ मजदुर फसे

फरक पत्रिका

शुक्रबार, असार २२ २०८१

सिन्धुपाल्चोकको भोटेकोसीमा हाइड्रोको ढलान भत्कियो, १२ मजदुर फसे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा मजदुर भित्रै फसेका छन् । हाइड्रोको ढलान भत्किँदा १२ मजदुर फसेका हुन् ।

हाइड्रोपावरका मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो ।
प्रहरीका अनुसार अहिलेसम्म फसेका ९ जनाको उद्धार गरिएको छ । बाँकी ३ जनाको उद्धारको प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित