किन बन्द भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अनि कसरी खुल्यो १ घण्टापछि?

किन बन्द भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अनि कसरी खुल्यो १ घण्टापछि?

फरक पत्रिका

शुक्रबार, जेष्ठ ११ २०८१

किन बन्द भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अनि कसरी खुल्यो १ घण्टापछि?

काठमाडौँ- काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १ घण्टा बन्द भएपछि खुलेको छ। विमानस्थल एक्कासी बन्द भएपछि वातावरण निकै खलबलिएको थियो ।
विमानस्थल त्यतिकै बन्द भएको हैन । रनवेमा पाप्रा उप्किएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी थिए । तर, अहिले खुलिसकेको र आवश्यक कामहरू सूचारू भएको उनले बताए ।
खासमा रनवे २ तर्फ पाप्प्रा उप्किएको थियो । त्यसको मर्मत पछि अहिले विमानस्थल सूचारू गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित