• ट्रेण्डिङ :

रामेछाप हुँदै लुक्ला जान लागेको जहाज जब काठमाडौं फर्कियो

रामेछाप हुँदै लुक्ला जान लागेको जहाज जब काठमाडौं फर्कियो

फरक पत्रिका

सोमबार, बैशाख १७ २०८१

रामेछाप हुँदै लुक्ला जान लागेको जहाज जब काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाज फर्किएको छ । हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको हो ।
सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।रामेछाप हुँदै लुक्ला जाने तयारीमा रहेको जहाज अवतरणपछि जहाज धावनमार्गमा रोकिएको थियो । पछि जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको हो । यो जहाज थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित