किन बन्द गरियाे मनकामना केबुलकार ?

किन बन्द गरियाे मनकामना केबुलकार ?

फरक पत्रिका

बुधबार, चैत्र ७ २०८०

किन बन्द गरियाे मनकामना केबुलकार ?

काठमाडौं । नेपालकै पहिलाे मनकामना केबलकार आज एक दिनका लागि बन्द गरिएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि  kebulkarनियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित