सिन्धुलीको दुधौलीमा असल अभिभावक कार्यक्रम

सिन्धुलीको दुधौलीमा असल अभिभावक कार्यक्रम

फरक पत्रिका

मंगलबार, फाल्गुन २० २०८१

सिन्धुलीको दुधौलीमा असल अभिभावक कार्यक्रम

सिन्धुली । सिन्धुली जिल्ला अवस्थित दुुधौली नगरपालिकाको आयोजनामा असल अभिभावक अभिमुुखि कार्यक्रम सम्पन्न भएको छ ।

अभिभावक , शिक्षक, विद्यार्थी तथा विद्यालयको सम्बन्धलाई सुुमधुुर बनाउन असल अभिभावक कार्यक्रम सम्पन्न गरिएको दुुधौली नगरपालिकाले जनाएको छ ।

नगरका प्रमुुख दिनेश अधिकारीको प्रमुुख उपस्थितीमा अभिभावक संग अन्र्तक्रिया गरिएको हो । असल अभिभावक कसरी बन्ने र बनाउने नगरपालिकाको प्रमुुख उद्धेश्य अनुसार कार्यक्रम गरिएको हो । दुुधौली नगरपालिका वडा नं ८ स्थित श्री सरस्वती मा. वि शंखटार स्कुलमा असल अभिभाकत्व शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अभिभावक , शिक्षा सहजकर्ता श्री कमला सिलवाल लगायत अभिभावहरुको सहभािगतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित