तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फरक पत्रिका

मंगलबार, मंसिर १८ २०८१

तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको तेस्रो  कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।

 

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार  रुपैयाँले उकालो लागेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित