काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् ।
१०औं अधिवेशनबाट पदमपाणी शर्मालाई पराजित गर्दै पहाडी विजयी भएका हुन् ।१०औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पहाडीले २२८ मत ल्याए। उनका प्रतिस्पर्धी शर्माले १२७ मत पाए ।
विमल लामिछानेले २१७ मत ल्याएर उपाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठले १४८ मत पाए ।
प्रतिक्रिया
सम्बन्धित समाचार