प्रचण्ड-ओलीबीच भेट : प्रदेशमा नेतृत्व बाँडफाँटका विषयमा कुराकानी

प्रचण्ड-ओलीबीच भेट : प्रदेशमा नेतृत्व बाँडफाँटका विषयमा कुराकानी

फरक पत्रिका

शुक्रबार, चैत्र ९ २०८०

प्रचण्ड-ओलीबीच भेट : प्रदेशमा नेतृत्व बाँडफाँटका विषयमा कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताको भेट भएकाे हाे । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । दुई नेताको भेटमा यो सहितका विषयमा कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित