सिन्धुपाल्चोक-१ मा कुन दलबाट को उम्मेदवार ?

सिन्धुपाल्चोक-१ मा कुन दलबाट को उम्मेदवार ?

फरक पत्रिका

मंगलबार, माघ ७ २०८२

सिन्धुपाल्चोक-१ मा कुन दलबाट को उम्मेदवार ?

सिन्धुपाल्चोक । फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र  नं १ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुपाल्चोक– १ बाट १५ जनाले विभिन्न दलबाट र ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२, सिन्धुपाल्चोक
क्षेत्र नं. १
१.माधव सापकोटा सुवाेध- नेपाली कम्युनिष्ट पार्टी
२.जंगबहादुर लामा- नेपाली काँग्रेस
३.सरेश नेपाल- नेकपा( एमाले)
४.भरतप्रसाद पराजुली – राष्ट्रिय स्वतन्त्र पार्टी
५.राममणि न्याैपाने- राष्ट्रिय प्रजातन्त्र पार्टी
६.प्रताप लामा-उज्यालो  नेपाल पार्टी
७.दावा लामा – मंगाेल नेशनल अर्गानाइजेशन
८.फुर्बा तामाङ – श्रम सँस्कृति पार्टी
९.गीतादेवी कर्मचार्य – नेपाल मजदुर किसान पार्टी
१०.पासाङ तामाङ – आमजनता पार्टी
११.सानू तामाङ -स्वतन्त्र
१२.अशाेक बहादुर श्रेष्ठ -नागरिक सर्वाेच्चता पार्टी नेपाल
१३. दावा ग्याम्छाे लामा-राष्ट्रिय जनमाेर्चा
१४.पदमबहादुर तामाङ – स्वतन्त्र
१५.पासाङ शेर्पा- जनता समाजवादी पार्टी नेपाल
१६.राजन सुन्चुरी- मितेरी पार्टी नेपाल
१७.सन्तकुमार तामाङ-स्वतन्त्र
१८. समीर श्रेष्ठ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी )

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित