महामन्त्री थापा आफूलगायत नेताहरूलाई चुनावमा हराउन लागेकाे माेहन बस्नेतको आरोप

महामन्त्री थापा आफूलगायत नेताहरूलाई चुनावमा हराउन लागेकाे माेहन बस्नेतको आरोप

फरक पत्रिका

सोमबार, असार २३ २०८२

महामन्त्री थापा आफूलगायत नेताहरूलाई चुनावमा हराउन लागेकाे माेहन बस्नेतको आरोप

काठमाडौं । महामन्त्री गगन कुमार थापालाई छानविन समिति बनाएर अनुुशासनको कारवाही गर्ने नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले  केन्द्रिय कमिटिको बैठमा प्रस्ताव गरेका छन् ।  कांग्रेस केन्द्रिय समितिको चलिरहेको बैठमा नेता बस्नेतले महामन्त्री थापालाई अनुशासनको कारवाही गर्न बैठकमा प्रुस्ताव गरेका हुन्।
उनले बैठकमा महामन्त्री थापाले आफुु लगायत पार्टीका नेताहरुलाई चुुनावमा हराउन बेइमानीपुुर्ण भूमिका खेलेको आरोप लगाए। सामान्य कार्यकर्तालार्य अनुुशासनको कारवाही हुुने तर महामन्त्रीलार्य किन नहुुने भन्दै उनले प्रश्न सकेत गरे । चुनावमा काठमाडौदेखि , चितवन, तनहुु लगतयका कांग्रेसले जित्ने ठाउमा पनि आफुु र आफना  नेतालाई हराउन थापाले भुुमिका खेलेको उनको  दावी छ । नेताहरु भिमसेन दास श्रेष्ठ, उमेश श्रेष्ठ लगायतका नेतालाई हराउन र रास्वपाको नेता रविदेखि स्वर्णिमलाई जिताउन उनले षडयन्त्र भुमिका खेलेको  बस्नेतको ठहर छ । बस्नेतले थापालोअ ाफनो क्षेत्रमा रास्वपालाई मिलाएर पार्टीलाई आगात पुराएको उल्लेख गरे ।
महामन्त्री थापाकै कारण आफनो पार्टीको २ सिट बढेको  मुुकुल ढकालले बताएको बस्नेत भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित