काठमाडौं । पाहुना टोली वेष्ट इण्डिजमाथि नेपालले सानदार जित हासिल गरेकाे छ । सिरिजको पहिलो खेलमा नेपालले पाहुना टाेलीलाई चार विकेटले हराएकोे हाे ।
पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भयाे । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।
नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेटेकाे हाे । नेपालका लागि कप्तान राेहित पाैडेलले शतकीय पारी खेले ,