काठमाडौं । बलात्कार आरोप लागेपछि कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाकाअनुसार सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
प्रतिक्रिया
सम्बन्धित समाचार